Harsamaya
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित)
गृहमन्त्रीलाई जानकारी नै नभएको विषय जोडेर भ्रम फैलाइयो (विज्ञप्तिसहित) संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ ।
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।  संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन्। 
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । 
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।
जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा
जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाले आफ्नो तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सोमबार जुगलको ढाडे बजारमा आमसभा गर्दै सम्मेलन सम्पन्न गरेको जुगल माओवादी ले जनाएको हो।
विधेयक कसरी कानुन बन्छ ? सामाजिक सञ्‍जाल विधेयक कसरी सच्याउने ? 
विधेयक कसरी कानुन बन्छ ? सामाजिक सञ्‍जाल विधेयक कसरी सच्याउने ?  सामाजिक सञ्जाल विधेयक, २०८१ माथि सरकारमै सहभागी दलका नेताहरू असन्तुष्ट छन् । सरकारले माथिल्लो सदनमा दर्ता गरेको  यस विधेयकलाई संशोधन गरेर परिमार्जन गर्ने अनि मात्र कानुनी रूप प्रदान गर्ने वाचा कांग्रेस-एमालेकै उच्च तहका नेताहरूको छ ।
राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह
राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरुका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरुले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको बताए । लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले वन्धक बनाएका...
पाथीभरा केबलकार विवाद: सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु
पाथीभरा केबलकार विवाद: सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।
माओवादी केन्द्रका कुन नेताले कुन प्रदेशको जिम्मेवारी पाए ?
माओवादी केन्द्रका कुन नेताले कुन प्रदेशको जिम्मेवारी पाए ? बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ । महाचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उनले जानकारी दिए ।
दुई महिनाको अवधिमा ९ वटा नयाँ विधेयक संसदमा
दुई महिनाको अवधिमा ९ वटा नयाँ विधेयक संसदमा संघीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त संख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा अन्तर्गत ६ र राष्ट्रिय सभामा तीन नयाँ विधेयक दर्ता भएका छन् । 
Weather Update