`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे, झन्डै आठ वर्षपछि कमब्याक
बुधबार, माघ २३, २०८१
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् ।
आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक गरेका हुन् ।

निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा !
मंगलबार, माघ २२, २०८१
आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनौट गरिएको छ।

साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
मंगलबार, माघ २२, २०८१
साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।
उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए ।

कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल
शुक्रबार, माघ १८, २०८१
फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरे देखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्। तर, यी सबैको बीचमा विक्की कौशल र कबीर खानलाई सँगै काम गरेको हेर्न फ्यानका लागि रोचक हुनेछ...

चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
बुधबार, माघ १६, २०८१
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ ।
निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै 'जार'लाई आगामी बैशाख २६ ( मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’
सोमबार, माघ १४, २०८१
इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो ?
सोमबार, माघ १४, २०८१
ओस्कार, सिनेमा जगतसँग सम्बन्धित हरेक व्यक्तिको सपना हो। हरेक चलचित्र निर्माता र कलाकारले देख्ने सपना यही ओस्कार अवार्ड ग्रहण गर्नु हो । संसारको हरेक फिल्म उद्योग कम्तिमा एक पटक यो चम्किलो ट्रफी जित्न चाहन्छन।

अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा
शनिबार, माघ १२, २०८१
बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।
मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन् । कोही घर भाडामा दिन्छन् त कोही चर्को मूल्यमा बेच्छन् । हालै बी–टाउनका खिलाडी उर्फ अक्षय कुमार पनि आफ्नो महँगो सम्पत्ति बेचेर चर्चामा आएका छन्...

‘आलम ’ अवतारमा सिताराम कट्टेल
शनिबार, माघ १२, २०८१
बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् ।
एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्।

निशा अधिकारीको ‘प्ले इट वन’को टीमले ‘माया प्रीति’बनाउने
शुक्रबार, माघ ११, २०८१
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन्।

घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाकाे खुलासा
बुधबार, माघ ९, २०८१
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन् ।

यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म
बुधबार, माघ ९, २०८१
सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ ।

सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट (नाटकका नाम सहित)
मंगलबार, माघ ८, २०८१
सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् ।
साताको लोकप्रिय