भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
बिहीबार, माघ २४, २०८१
नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ ।
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
बुधबार, माघ २३, २०८१
नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्वजनिक
बुधबार, माघ २३, २०८१
चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
सुरेन्द्र पौडेलले ‘बरिष्ठ बलराम’ चलचित्र बनाउने
बुधबार, माघ २३, २०८१
नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्।
`पहाड´ मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे, झन्डै आठ वर्षपछि कमब्याक
बुधबार, माघ २३, २०८१
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् ।
निफको निर्णायक मण्डलमा अभिनेत्री सुरक्षा पन्त र दीपेन्द्र गौचन, एआई चलचित्रको छुट्टै प्रतिस्पर्धा !
मंगलबार, माघ २२, २०८१
आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनौट गरिएको छ।
साउथका चर्चित निर्माता केपी चौधरीको गोवामा आत्महत्या: ऋण, डिप्रेशन र लागूऔषध काण्डको चपेटा !
मंगलबार, माघ २२, २०८१
साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।
कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल
शुक्रबार, माघ १८, २०८१
फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरे देखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्।
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
बुधबार, माघ १६, २०८१
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ ।
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’
सोमबार, माघ १४, २०८१
इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।
ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो ?
सोमबार, माघ १४, २०८१
ओस्कार, सिनेमा जगतसँग सम्बन्धित हरेक व्यक्तिको सपना हो। हरेक चलचित्र निर्माता र कलाकारले देख्ने सपना यही ओस्कार अवार्ड ग्रहण गर्नु हो ।
अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा
शनिबार, माघ १२, २०८१
बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।
‘आलम ’ अवतारमा सिताराम कट्टेल
शनिबार, माघ १२, २०८१
बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् ।
साताको लोकप्रिय
