जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
सोमबार, कात्तिक ३०, २०८३
लफलका क्रममा मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे ।
प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालयमा गरे हेरफेर
आइतबार, कात्तिक २९, २०८३
सामाजिक विकास समन्वयमा विश्व राई तथा सरकारी मामिला र योजना समन्वयमा विशाल अधिकारी जिम्मेवारीमा आएका छन् ।
कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन (भिडियोसहित)
आइतबार, कात्तिक २९, २०८३
छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको ईभी गाडी भिमफेदीको चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेका थिए ।
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
आइतबार, कात्तिक २९, २०८३
थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रले कमजोर बनाउन नसक्ने दाबी गरे । यस्ता चुनौती विगतमा पनि सामना गरेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए ।
सभामुख अर्याल र कांग्रेस सभापति थापाले वीरगञ्जमा छठ मनाउने
शनिबार, कात्तिक २८, २०८३
जसले गर्दा वीरगन्ज स्थित ऐतिहासिक घडीअर्वा पोखरी छठघाटमा सभामुख अर्याल र कांग्रेस सभापति थापाको आगमनलाई चाँसोका साथ हेरिएको छ ।
अन्तिम सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा (भिडियोसहित)
शनिबार, कात्तिक २८, २०८३
देउवाले कांग्रेसको विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टी सभापतिको सहमतिबिना गगन थापा सभापति बनेको आरोप लगाए ।
पार्टी र सरकारकाबीच कुनै पनि विवाद छैन - सभापति लामिछाने
शनिबार, कात्तिक २८, २०८३
सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरुमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए ।
भित्री र बाहिरी शक्तिको संयुक्त आक्रमणका कारण एमालेले धक्का बेहोर्यो : ओली (भिडियोसहित)
शनिबार, कात्तिक २८, २०८३
उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन । आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन ।
कांग्रेसलाई कसैले हाइज्याक गर्न सक्दैन - पूर्वसभापति देउवा
शनिबार, कात्तिक २८, २०८३
राष्ट्रको पार्टी भएकाले जनताका प्रतिनिधिहरूबाहेक कसैले पनि यसलाई हाइज्याक गर्न वा आफ्नो कब्जामा लिन नसक्ने बताए ।
रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर पुगे
शनिबार, कात्तिक २८, २०८३
जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए ।
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
शनिबार, कात्तिक २८, २०८३
यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।
गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता
शनिबार, कात्तिक २८, २०८३
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन
‘कोप ३१’मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए
शनिबार, कात्तिक २८, २०८३
सम्मेलनका क्रममा नेपालले हिमाल तथा जलवायु परिवर्तन, जलवायु न्याय, जलवायु अनुकूलन, हानि तथा नोक्सानीका लागि वित्तीय सहयोग र विपद्पछिको पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

