बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त
बिहीबार, चैत २८, २०८१
त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तो छ, आजको लागि तरकारी तथा फलफूलको मूल्य
बिहीबार, चैत २८, २०८१
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५मा खरिद बिक्री भइरहेको छ ।
सिडिइसिएफको सहयोगमा वडाले बाँड्यो किसानलाई बाख्रा
बुधबार, चैत २७, २०८१
उनले कृषकहरू को हक हित का लागि र आर्थिक पक्षलाई सबल र मजबुत बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए।
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य
मंगलबार, चैत २६, २०८१
यस्तै, आज आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ४५, मूला...
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, चैत २५, २०८१
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो...
भेडापालनलाई गति दिन गोठालो भत्ता: किसानलाई राहत कि प्रयोजन?
सोमबार, चैत ४, २०८१
कर्णाली प्रदेश सरकारले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरेको छ।
किसानका लागि खुसीको खबर : कृषि एम्बुलेन्सले अब उपज बजारसम्म पुर्याउने
आइतबार, फागुन २५, २०८१
स्थानीय किसानहरूका लागि ठूलो राहत हुनेगरी सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई एक–एक थान कृषि एम्बुलेन्स प्रदान गरेको छ।
चितवनमा दूधको बजारीकरण गर्न ‘मिल्की वे’परियोजना
आइतबार, फागुन २५, २०८१
दुग्ध उत्पादक किसानहरूका लागि राम्रो खबर आएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको उत्पादन, गुणस्तर, र बजारीकरण सुधार गर्न ‘मिल्की वे’ परियोजना सञ्चालनमा ल्याउने भएको छ।
जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, फागुन २५, २०८१
जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ ।
पर्सामा कुखुराको पैठारीमा रोक
आइतबार, फागुन १८, २०८१
प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए ।
४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी
बिहीबार, फागुन १५, २०८१
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।
तरकारी र फलफूलको मूल्य कुनको कति?
बुधबार, फागुन १४, २०८१
त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।
साताको लोकप्रिय
