Harsamaya
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।  
काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी
काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् ।
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’ उनले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएका छन् ।  आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए ।
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ। पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ। वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ।
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।
पिप्लेबेंसीमा सक्खर उत्पादन
पिप्लेबेंसीमा सक्खर उत्पादन जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ ।
कृषि उपज संकलन केन्द्र प्रयोगविहीन
कृषि उपज संकलन केन्द्र प्रयोगविहीन सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको  हो ।
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।  
विषादीरहित सात किलो काउली उत्पादन
विषादीरहित सात किलो काउली उत्पादन विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् ।
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ वितरण
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ वितरण जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ ।
Weather Update