Harsamaya
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु, अस्पताल तोडफोड र आगजनी
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु, अस्पताल तोडफोड र आगजनी प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको छ ।
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा. अधिकारी (भिडियोसहित)
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा. अधिकारी (भिडियोसहित) अष्ट्रेलियामै हुर्केकी डा.अधिकारीले बाढीले गरेको व्यापक विध्वंशको खबर सुन्नासाथ नेपाल आएर आफ्नो चिकित्सकीय सीपमार्फत सहयोग गर्ने सोच आएको बताइन् ।
लम्कीचुहा नगरवासीले केएमसी अस्पतालमा उपचार गर्दा छुट पाउने
लम्कीचुहा नगरवासीले केएमसी अस्पतालमा उपचार गर्दा छुट पाउने नगरपालिकाका नगरप्रमुख सुशिला शाही र अस्पतालका अध्यक्ष सुनिल शर्माबीच उपचारमा छुट तथा अन्य सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै
पाकिस्तानमा पोलियो उन्मुलन अभियान चुनौतीपूर्ण बन्दै नोभेम्बर ६ मा खैबर जिल्लाका सात महिनाका बालकमा पोलियो संक्रमण पुष्टि भएसँगै यस वर्ष संक्रमितको संख्या नौ पुगेको हो । यस वर्ष पुष्टि भएका घटनामध्ये सातवटा खैबर पख्तुनख्वा प्रान्तमा देखिएका छन् ।
आज विश्व मधुमेह दिवस
आज विश्व मधुमेह दिवस अन्तर्राष्ट्रिय मधुमेह महासङ्घका अनुसार विश्वभर ५८ करोड ९० लाख वयस्क मधुमेहबाट प्रभावित छन् ।
१९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार
१९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ ।
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो ।
Weather Update