Harsamaya
सरकारले  कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो
सरकारले  कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । 
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । 
उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ, अर्थतन्त्र चौपट हुने संकेत
उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ, अर्थतन्त्र चौपट हुने संकेत नेपाल उद्योग परिसंघले उद्योगहरूमा अहिले दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताएको छ।
ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना
ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज दिउँसो १२ देखि २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस् 
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस्  नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा यस आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेकोले कहीँ कतै कुनै गाउँ वा टोल छुटेको भए चैत ३ गतेभित्र जानकारी दिन सार्वजनिक सूचना जारी गरेको सूचना अधिकारी खिमराज आचार्यले जानकारी दिए ।
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 
कुलमानले दिए सरकारलाई स्पष्टीकरणको जवाफ
कुलमानले दिए सरकारलाई स्पष्टीकरणको जवाफ तपाईसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ? भन्दै सरकारले सोधेको प्रश्नमा उनले आफूले कार्य सम्पादन प्रतिवेदन ढिला बुझाएकै कारण सम्झौता रद्द गर्न सकिने शर्त सम्झौता पत्रमा उल्लेख नगरेको जवाफ फर्काएका छन् ।
काबेली - ३ को उत्पादन चैत पहिलो सातादेखि
काबेली - ३ को उत्पादन चैत पहिलो सातादेखि २१.९३ मेगावाट वरिष्ठ इन्जिनियर क्षमताको काबेली-३ जलविद्युत् परियोजनाको उत्पादन चैत पहिलो साताभित्रै सुरु हुने भएको छ ।
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदैं यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिँदा हटाउने प्रक्रिया अघि बढाएको थियो ।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नु ?’
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नु ?’ नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याकंनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’
माथिल्लो अरुण जलविद्युत्को पहुँचमार्ग निर्माण सुरु
माथिल्लो अरुण जलविद्युत्को पहुँचमार्ग निर्माण सुरु पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँच मार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ । 
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।
Weather Update