३७ डिएसपीको एसपीमा बढुवा (सूचीसहित)
शनिबार, माघ १२, २०८१
नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) मा ३७ जनाको बढुवा गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकबाट ३७ जनालाई प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।