Harsamaya
नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा
नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो । आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा...
Weather Update