Harsamaya
बैकहरूको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेन: अर्थमन्त्री पौडेल
बैकहरूको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेन: अर्थमन्त्री पौडेल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैकहरूमा अराजक प्रवृत्ति मौलाएको बताए । ऋण लिइसकेपछि तिर्दिन भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उनले भनाई छ ।यद्यपि यसका बाबजुद पनि समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको उनको  उल्लेख गरे । मुलुकको राजस्व, तरलतामा वृद्धि  वित्तीय व्यवस्थापनमा सुधार  भइरहेको गर्भनर अधिकारीले...
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको छ ।  पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर आज अपराह्न मन्त्री पौडेलसमक्ष...
Weather Update