त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
शुक्रबार, फागुन १६, २०८१
शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
शुक्रबार, फागुन १६, २०८१
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।

आर्मीविरूद्ध थ्री स्टारले हान्यो १० गोल
बुधबार, पुस २४, २०८१
थ्री स्टार क्लबले सानादार १० गोल हानेर जित हासिल गरेको छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारले सानदार १०-० को जित हासिल गरेको हो ।
साताको लोकप्रिय