Harsamaya
पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित)
पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित) २०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरूमा क्षति पुग्यो । क्षति भएको  एक दशकसम्म पुनर्निर्माण हुन सकेको छैन ।
तिब्बतमा भूकम्पपछि एक हजार २११ पराकम्पन
तिब्बतमा भूकम्पपछि एक हजार २११ पराकम्पन दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्ण ३ बजेसम्म कूल एक हजार २११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
खुम्बुमा भूकम्पको पराकम्प
खुम्बुमा भूकम्पको पराकम्प सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् ।  आज बिहान ३:३० बजे र ५:३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९:३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५:३० बजे लुक्ला तथा...
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण...
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन्।
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित मंगलबार बिहान करिब ६:५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काठमाडौँ र आसपासका क्षेत्र हल्लाएको छ। भूकम्पको धक्का लामो समयसम्म महसुस हुँदा सर्वसाधारण त्रसित बनेर घरबाहिर निस्केका थिए। धक्का यति बलियो थियो कि काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा मानिसहरू भागाभाग गर्न थाले।
मुगुमा भूकम्प
मुगुमा भूकम्प मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
कालिकोटमा भूकम्प
कालिकोटमा भूकम्प
Weather Update