Harsamaya
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।  आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे । 
बेलायतका स्वास्थ्य उपमन्त्री गिन्ने र कोइरालाबीच भेटवार्ता‚स्वास्थ्य क्षेत्र सुधारको विषयमा छलफल 
बेलायतका स्वास्थ्य उपमन्त्री गिन्ने र कोइरालाबीच भेटवार्ता‚स्वास्थ्य क्षेत्र सुधारको विषयमा छलफल  वरिष्ठ नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारी अनुसार उनीहरू बिच संसद भवन (हाउस अफ कमन्स)मा भेट भएको हो । 
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता 
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता  कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।
Weather Update