Harsamaya
प्रधानमन्त्री ओलीलाई 'हिटलर' भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन
प्रधानमन्त्री ओलीलाई 'हिटलर' भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ? त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै
लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बेरुजू छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सम्बन्धित सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने प्रतिनिधिसभा बैठक बस्दैँछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची आज राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।
अर्थसहित संसदका ६ वटा समितिको बैठक बस्दै
अर्थसहित संसदका ६ वटा समितिको बैठक बस्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। 
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 
संसदको एक समितिको बैठक बस्दैँ
संसदको एक समितिको बैठक बस्दैँ संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।  संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
संसदका ४ समितिका बैठक बस्दैँ
संसदका ४ समितिका बैठक बस्दैँ संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । 
राष्ट्रिय गौरवका आयोजनामाथि समीक्षा: संसद समितिको बैठक आज
राष्ट्रिय गौरवका आयोजनामाथि समीक्षा: संसद समितिको बैठक आज संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ । 
Weather Update