त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई
मंगलबार, वैशाख २, २०८२
पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन
शनिबार, चैत १६, २०८१
उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि समितिले शनिबार निर्वाचन मिति तय गरेको हो ।

आज अधिकांश क्याम्पसमा स्ववियु चुनाव, त्रिवि क्याम्पसमा चैत ८ गते मतदान!
मंगलबार, चैत ५, २०८१
त्रिभुवन विश्वविद्यालयअन्तर्गत अधिकांश आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। तर, निर्वाचनको पूर्वसन्ध्यामा केही क्याम्पसमा तनाब उत्पन्न भएको छ।

१५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
आइतबार, चैत ३, २०८१
आज त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

स्ववियु निर्वाचनबारे त्रिविले दियो यस्तो निर्देशन
शुक्रबार, फागुन १६, २०८१
२- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरु क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।

भारतको केआइआइटीका विद्यार्थीले टियूमा अध्ययन गर्न पाउने
मंगलबार, फागुन १३, २०८१
त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected] र [email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।

त्रिविले निकाल्यो स्ववियु निर्वाचन कार्यतालिका
शुक्रबार, फागुन ९, २०८१
यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित)
शुक्रबार, माघ ११, २०८१
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खुले शिक्षाशास्त्र संकायको स्नातकोतरको एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचन चैत ५ गते हुने
सोमबार, माघ ७, २०८१
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक...

कोशी प्रदेशका लागि ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छु: मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)
शनिबार, माघ ५, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हाल तेस्रो पटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुई पटक मुख्यमन्त्री बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्।

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण...
साताको लोकप्रिय