श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने
मंगलबार, पुस २३, २०८१
श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।
यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम राख्ने उनको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
साताको लोकप्रिय