Harsamaya
६५ वर्ष नाघेकालाई  गभर्नर बनाउन नपाउने सर्वोच्चको आदेश
६५ वर्ष नाघेकालाई  गभर्नर बनाउन नपाउने सर्वोच्चको आदेश सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो ।
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म कति छ मूल्य?
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म कति छ मूल्य? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। पछिल्लो विनिमय दरअनुसार, अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क लगायतका मुद्राको खरिद तथा बिक्री दरमा उतार-चढाव देखिएको छ।
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २७ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
विदेशी मुद्रामा मजबुत डलर, पाउन्ड र युरो – नेपाली उपभोक्तामा थप दबाव!
विदेशी मुद्रामा मजबुत डलर, पाउन्ड र युरो – नेपाली उपभोक्तामा थप दबाव! नेपाली बजारमा आज विदेशी मुद्राको विनिमयदर हेर्दा डलर, युरो र पाउन्ड पुनः उकालो लागेका छन्, जसले आयातमा निर्भर नेपाली अर्थतन्त्रमा थप चुनौती थप्ने संकेत देखिएको छ।
विदेशी मुद्राको नयाँ विनिमयदर: अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको मूल्य कति?
विदेशी मुद्राको नयाँ विनिमयदर: अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको मूल्य कति? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरदेखि युरो, पाउन्ड स्टर्लिङ, जापानी येन, चिनियाँ युआन, भारतीय रुपैयाँ लगायतका प्रमुख मुद्राहरूको खरिद र बिक्री दर निर्धारण गरिएको छ। अमेरिकी डलरको आजको खरिद दर रु. १३७.९० र बिक्री दर रु. १३८.५० कायम भएको छ।
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क लगायतका मुद्राको विनिमय दरमा गिरावट देखिएको छ।
नेपाली बजारमा विदेशी मुद्राको उतारचढाव: डलर बलियो, भारतीय रूपैयाँ स्थिर
नेपाली बजारमा विदेशी मुद्राको उतारचढाव: डलर बलियो, भारतीय रूपैयाँ स्थिर नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बलियो देखिएको छ। आज एक अमेरिकी डलर खरिद गर्न १३८ रूपैयाँ २२ पैसा तिर्नुपर्नेछ भने बिक्री दर १३९ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ!
डलरदेखि दिरामसम्म : आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ! नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो अद्यावधिक अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
विदेशी मुद्राको विनिमयदरमा उतार-चढाव
विदेशी मुद्राको विनिमयदरमा उतार-चढाव नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा रहेको छ। विनिमयदरमा देखिएको उतार-चढावले आयात-निर्यात क्षेत्रमा प्रभाव पार्ने संकेत देखिएको छ।
Weather Update