Harsamaya
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति
८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति शनिबार दिनभर बन्द रहेको लामोसाँघु-जिरी सडकखण्ड खुलेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवार र ट्रक कन्टेनरबीच सहमति भएपछि बाटो खुलेको हो । ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ ।
ब्राजिलमा  प्रहरीसँगको गोली हानाहानमा ६ जनाको मृत्यु
ब्राजिलमा  प्रहरीसँगको गोली हानाहानमा ६ जनाको मृत्यु ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ ।  भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।  आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । 
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वत कृश्मा नगरपालिका १४ स्ने ३७ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् ।
रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। शाहीको घटनास्थलमै मृत्यु भएको हो।
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।  दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । 
बाजुरा रुखबाट खसेर महिलाको मृत्यु
बाजुरा रुखबाट खसेर महिलाको मृत्यु बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए । 
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु घरबाट दुई किलोमिटर दूरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्र सिंह धामीले बताए।
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको  मृत्यु भएको छ ।  मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले...
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । 
Weather Update