Harsamaya
सरकार हाम्रो कहिले हुन्छ ?
सरकार हाम्रो कहिले हुन्छ ? ११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै ।  उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् ।  पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन ।
पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु
पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ । 
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो कमलपोखरीस्थित सानदार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा शनिबार भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते
पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते खैरपुर राष्ट्रिय राजमार्गमा चालकले तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १४ जनाको मृत्यु
भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १४ जनाको मृत्यु उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् ।
टिपर दुर्घटनामा परी चालकको मृत्यु
टिपर दुर्घटनामा परी चालकको मृत्यु बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते
हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर रानाको मृत्यु भएको जनाइएको छ।
 २४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु
 २४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। 
भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु
भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
Weather Update