Harsamaya
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित मंगलबार बिहान करिब ६:५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काठमाडौँ र आसपासका क्षेत्र हल्लाएको छ। भूकम्पको धक्का लामो समयसम्म महसुस हुँदा सर्वसाधारण त्रसित बनेर घरबाहिर निस्केका थिए। धक्का यति बलियो थियो कि काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा मानिसहरू भागाभाग गर्न थाले।
Weather Update