Harsamaya
‘आलम ’ अवतारमा सिताराम कट्टेल
‘आलम ’ अवतारमा सिताराम कट्टेल बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर एक पूर्वमन्त्रीसँग मिल्न गएको छ । कट्टेल पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएका छन् ।  एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको ज्वारीकोट लगाएका छन्।
प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा
प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा प्रकाश सपुतको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा उनी आफैँ केही लेखिरहेको देखिन्छ। टेबलमा किताबको चाङ छ भने भित्तामा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर झुन्ड्याइएको छ। फिल्मको कथा लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सपुत नै छन्। त्यसैले उनले ‘वसन्त’लाई आफ्नो ड्रिम...
Weather Update