चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण
शुक्रबार, माघ ४, २०८१
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।
पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने
मंगलबार, पुस २३, २०८१
श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।
यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम...
साताको लोकप्रिय