Harsamaya
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 
गोकर्णेश्वरमा महिलाको हत्यामा पाँच जना पक्राउ: अनुसन्धानमा नयाँ खुलासा
गोकर्णेश्वरमा महिलाको हत्यामा पाँच जना पक्राउ: अनुसन्धानमा नयाँ खुलासा प्रारम्भिक अनुसन्धानले यस हत्यामा कैलाश खड्का, सुरेश तामाङ, रोशन तामाङ, पूजा परियार र नाबालकको संलग्नता खुलासा गरेको हो।
बारामा सुधार केन्द्रमै कुटपिट गरी युवाको हत्या
बारामा सुधार केन्द्रमै कुटपिट गरी युवाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका...
ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
रुकुममा दुईको हत्या, आरोपिलाई खोज्दै जाँदा उनको पनि शव फेला
रुकुममा दुईको हत्या, आरोपिलाई खोज्दै जाँदा उनको पनि शव फेला मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या
जब प्रेमीसँग मिलेर गरिन् श्रीमान‍्को हत्या घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान‍्को हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ
बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो । पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश...
Weather Update