Harsamaya
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शिर्ष नेताबिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।  अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवानले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ पुर्जी जारी गरिएको हो । 
बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
Weather Update