सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद थानी आक्रोशित
सोमबार, पुस २२, २०८१
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो । बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरू छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए ।
साताको लोकप्रिय