Harsamaya
सुनसहित रसुवा नाकाबाट सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ
सुनसहित रसुवा नाकाबाट सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए । 
सुनको मूल्य कति पुग्यो ?
सुनको मूल्य कति पुग्यो ? यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । 
तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ
तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए । 
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।
Weather Update