Harsamaya
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न...
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ६ जना पक्राउ
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ६ जना पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगी, दुई जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगी, दुई जना पक्राउ तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
 नेपाली दूतावास बैंककले भन्यो - श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू 
 नेपाली दूतावास बैंककले भन्यो - श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू  दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । 
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । 
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगी, तीन जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगी, तीन जना पक्राउ यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको...
ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ठग्ने महिला पक्राउ
ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ठग्ने महिला पक्राउ उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ। यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ
युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजपुर नगरपालिका-७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।
Weather Update