Harsamaya
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु 
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु  सबै शवहरू बरामद गरिएको  र घाइते महिलालाई घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको सुन्दरवन प्रहरी जिल्ला एसपी कोटेश्वर रावले जानकारी दिए ।
के अमेरिकाले भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई लगाउला प्रतिबन्ध ?
के अमेरिकाले भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई लगाउला प्रतिबन्ध ? आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ कि चीनसँग व्यवहार गर्न अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेको छ। जसका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको छ ।
पानी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर चार जनाको मृत्यु
पानी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर चार जनाको मृत्यु बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै १२.२९ बजे भएको र मुम्बई फायर ब्रिगेड (एमएफबी) लाई १.३५ बजे रिपोर्ट गरिएको जनाएको छ ।
युएईमा भारतीय महिलालाई मृत्युदण्ड
युएईमा भारतीय महिलालाई मृत्युदण्ड समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।
न्यूजिल्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता
न्यूजिल्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी
उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।   
भारतको उत्तराखण्डमा हिमपहिरो परी ४१ कामदार बेपत्ता
भारतको उत्तराखण्डमा हिमपहिरो परी ४१ कामदार बेपत्ता शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाई
भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाई राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई संघीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति सपथ लिएको मितिदेखि लागू हुनेछ।’
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । 
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।
Weather Update