Harsamaya
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए । 
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।
तराई–मधेशमा माओवादी जागरण अभियान: ‘जनतासँग टाढा भएका होइनौं, अझ नजिकिँदै छौं’
तराई–मधेशमा माओवादी जागरण अभियान: ‘जनतासँग टाढा भएका होइनौं, अझ नजिकिँदै छौं’ नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ आजबाट सुरु गरेको छ। अभियानको सुरुआत झापाको कचनकवलबाट हुँदैछ, जहाँ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व पुगेको छ।
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित)
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित) आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन् । 
प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन् उनले भने- ‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’ 
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षले दिए राजीनामा (राजीनामा पत्रसहित)
माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षले दिए राजीनामा (राजीनामा पत्रसहित) नगर समितिमा मनोनीतको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको, निर्वाचन आयोगमा उजुरी दिएको र सामाजिक सञ्जालहरूमा समेत नकारात्मक टीकाटिप्पणी गरेकोले राजीनामा दिएको आज उनीहरूले दिएको राजीनामा पत्रमा उल्लेख छ । 
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ। 
नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड
नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड उनले सरकार गठन भएको ६ महिना बित्दा पनि संशोधनको काम अघि नबढ्नुले कांग्रेस–एमालेले सत्ताकै लागि सहमति गरेको पुष्टि हुँदै गएको जिकिर गरे । संविधान परिवर्तनशील र गतिशील भएकाले संशोधन गर्न सकिने उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्ने गरी हो भने संविधान संशोधनमा कुनै हालतमा सहमत हुन नसकिने बताए । 
०८४ को निर्वाचन माओवादीको पक्षमा आउने - ‘प्रचण्ड’
०८४ को निर्वाचन माओवादीको पक्षमा आउने - ‘प्रचण्ड’ यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए । अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले...
Weather Update