प्रदर्शनको छैटौं हप्तामा प्रवेश ‘लाज शरणम्’
बुधबार, चैत २०, २०८१
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र छैटौं सातामामा प्रवेश गरेको हो ।

‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने
सोमबार, माघ २८, २०८१
कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।

भव्य प्रेमभावका साथ आएको संगीतिक कृति : ‘हेर्दा हेर्दैमा’
बिहीबार, माघ २४, २०८१
नेपाली सिनेमामा नयाँ आयाम कोर्दै बहुप्रतिक्षित फ्लिम ‘लाज शरणम्’ले आफ्नो प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेको छ । तीन मिनेट ५२ सेकेन्डको गीत बिहीबार ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

"लाज शरणम" को तीन पोस्टर सार्वजनिक, महाशिवरात्रीमा दर्शकहरुलाई हसाउने तयारी!
बुधबार, पुस १७, २०८१
आगामी फागुन महिनाको १४ गते महाशिवरात्रीको अवसरमा नेपाली फिल्म ‘लाज शरणम’ प्रदर्शन हुन सक्ने पुष्टि भएको छ। फिल्मको तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले यसका दर्शकहरुलाई अझ बढी आकर्षित गर्नेछ। पोस्टरहरू निर्माण टिमले फेसबुकमार्फत सार्वजनिक गरेका छन्, जसमा फिल्मका मुख्य कलाकारहरूको आकर्षक उपस्थिति देखाइएको छ।
फिल्मको निर्देशन कुमार कट्टेल...
साताको लोकप्रिय