माग सम्बोधन नहुँदा चिकित्सकहरू आज पनि आन्दोलनमा
मंगलबार, वैशाख १६, २०८२
प्रेस विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने भए पनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकारी गराएका हुन् ।
साताको लोकप्रिय