आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
साताको लोकप्रिय