आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो
सोमबार, वैशाख १५, २०८२
रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)ले दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आइपिएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्याे ।
साताको लोकप्रिय