रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।
साताको लोकप्रिय