काश्मीर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी: भने,‘धर्म विरुद्धको पापकर्म’
शनिबार, वैशाख १३, २०८२
काश्मीरको पाहलगाममा हालै सम्पन्न हिन्दू तीर्थयात्रामा भएका आतंककारी आक्रमणप्रति पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
साताको लोकप्रिय