सरकार कहिले ढल्छ होइन, सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् : उपसभापति गुरुङ
शनिबार, वैशाख १३, २०८२
कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने ‘सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसंग पटकपटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
साताको लोकप्रिय