हिमाली जिल्ला औलोको उच्च जोखिममा
शनिबार, वैशाख १३, २०८२
हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएकोले हुम्ला जिल्ला उच्च जोखिममा रहेको उनले बताए । चालू आर्थिक वर्षमा कर्णालीमा ३८ जना औलोको बिरामी पत्ता लागेको र हुम्लामा भेटिएका एक जना बाहेक अरू आयातित बिरामी भएको आचार्यले बताए ।
साताको लोकप्रिय