धनुषामा राजेन्द्र लिङ्देनको पुतला दहन
शनिबार, वैशाख १३, २०८२
लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङ्देनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
साताको लोकप्रिय