आइतबार काठमाडौं महानगरमा शोक बिदा
शनिबार, वैशाख १३, २०८२
वि. सं. २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको मृत्यु, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
शनिबार, वैशाख १३, २०८२
निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए ।
साताको लोकप्रिय