स्वयम्भूस्थित दार्जिलिङ रेष्टुरेन्टमा आगलागी हुँदा करिब १२ लाख क्षति (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए । रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।
साताको लोकप्रिय