शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन, पुनः बस्ने निर्णय (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकास आउनेछ ।’
साताको लोकप्रिय