आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शनिबार, वैशाख १३, २०८२
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
साताको लोकप्रिय