Harsamaya
मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित (भिडियोसहित)
मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित (भिडियोसहित)  विश्व औंलो दिवसको अवसरमा शुक्रबार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
Weather Update