मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित (भिडियोसहित)
शुक्रबार, वैशाख १२, २०८२
विश्व औंलो दिवसको अवसरमा शुक्रबार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
साताको लोकप्रिय