इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधि नजिक
बिहीबार, वैशाख ११, २०८२
इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल झनै उपाधिको नजिक पुगेको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुल उपाधिबाट केवल १ अंक टाढा छ ।
साताको लोकप्रिय