विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित)
बुधबार, वैशाख १०, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ ।
साताको लोकप्रिय