बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव
बुधबार, वैशाख १०, २०८२
‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईंहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ ।
साताको लोकप्रिय