काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक
बुधबार, वैशाख १०, २०८२
सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । सो आतंकवादी हमलामा नेपाली नागरिक बुटवल–११, कालिकानगर रूपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मीर घुम्न गएका थिए ।
-1745394970.jpg)
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय
बुधबार, वैशाख १०, २०८२
नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।

आतंकवादी हमलामा मारिए बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते
बुधबार, वैशाख १०, २०८२
परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतंककारी हमलामा परी नेपाली नागरिक बुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु
बुधबार, वैशाख १०, २०८२
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
साताको लोकप्रिय