ढाहरूबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा
मंगलबार, वैशाख ९, २०८२
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान,तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा बोल्दै उनले भर्खर बनाएका पार्टी चाहिँ जति वर्षकाले बनाए पनि स्वतः युवाको पार्टी हुने अनि पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर नागरिकहरूलाई स्वतन्त्र गर्नासाथै समृद्ध बनाउने प्रतिस्पर्धामा छन् ,त्यो चाहिँ स्वतः बुढाको पार्टी हुन्छ ?भन्दै प्रश्न गरे ।
साताको लोकप्रिय